समयमै कार्यक्रम सम्पन्न गर्न र सेवा प्रवाह सुधार्न मन्त्री यादवको निर्देशन

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मन्त्रालय र मातहतका निकायलाई निर्धारित जिम्मेवारी तथा कार्यक्रम समयमै सम्पन्न गर्न र नागरिकले अनुभूत गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिएका छन् । मन्त्री यादवको अध्यक्षतामा मन्त्रालयमा सम्पन्न मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी) को बैठक तथा आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक समीक्षा कार्यक्रममा उनले […]