काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका प्रमुख सडकहरू आंशिक तथा पूर्ण रूपमा प्रभावित भएका हुन्। गोरखाको आरुघाट गाउँपालिका-२, ३ र धार्चे गाउँपालिका-९ नयाँपुल जोड्ने सोतिस्थित फलामे पुल तथा आरुघाटबाट धादिङ जोड्ने सडक बाढीका […]