राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो दशौं वार्षिक साधारणसभा २०८२ असोज ३१ गते सम्पन्न गरेको छ। सभा कम्पनीकी अध्यक्ष सरस्वती अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा अध्यक्ष अधिकारीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीको प्रगति, वित्तीय स्थिति र आगामी रणनीतिबारे जानकारी गराइन्। छलफलपछि साधारण सभाले प्रस्तुत […]