जनमत पार्टीले गठन गर्‍यो पाँच विशेष समिति

काठमाडौं । जनमत पार्टीले दोस्रो महाधिवेशनबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट विभिन्न पाँच विशेष समिति गठन गरेको छ। समितिका पदाधिकारीसमेत चयन गरिएको पार्टी अध्यक्ष डा. सीके राउतले जानकारी दिएका छन्। निर्णयअनुसार केन्द्रीय अनुशासन समितिको संयोजकमा उपाध्यक्ष नरेन्द्र चौधरी, सचिवमा अनिताकुमारी मण्डल र सदस्यमा सत्यनारायण खङ्ग खत्वे चयन भएका छन्। त्यस्तै, केन्द्रीय पुनरावेदन समितिको अध्यक्षमा सञ्जयकुमार […]