राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं उपत्यकाको यातायात क्षेत्र वर्षौदेखि अस्तव्यस्त छ । यो क्षेत्र निर्वाचन अघि उम्मेदवारलाई भोट हत्याउने दरिलो एजेण्डा बन्दै आएको छ । यातायात क्षेत्रलाई हतियार बनाउनेहरु पटक–पटक नेतृत्वमा नपुगेका पनि होइनन् । तर सुधार भने देखिँदैन । जनताको सास्ती उस्तै छ । यसबीचमा काठमाडौका लागि मेट्रोरेल, मोनोरेल, […]