बुहारीले सासु-ससुरालाई विष मिसाएर खाना खुवाइन्, सासुको मृत्यु-ससुरा गम्भीर

विराटनगर। वृद्ध सासु-ससुरालाई विष मिसाएर खाना खुवाएको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ। विषमिश्रित खाना खाएकामध्ये सासुको मृत्यु भइसकेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा बेलबारी नगरपालिका-२ की ३२ सुनिता कार्की पक्राउ परेकी छिन्। उनलाई प्रहरीले आतइबार पक्राउ गरी कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले बताए।  पक्राउ पर्ने सुनिता वृद्धवृद्धाकी भतिजी […]