कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब दुई अर्ब जरिवाना

काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनीसँग सरकारले करिब दुई अर्ब रुपैयाँ असुल गर्ने भएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गतको इटहरी आयोजनाले ठेक्का लिएको पप्पु-महादेव-खिम्ती संयुक्त उपक्रम (जेभी)लाई एक अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ राजस्व खातामा दाखिला गर्न ३५ दिने सार्वजनिक […]