फुङलिङदेखि टिपटलासम्मको सडक कालोपत्रे गर्नका लागि चीनसँग समन्वय गर्न आग्रह
शुक्रबार परराष्ट्रमन्त्री आरजु राणालाई भेट्दै भटराईले सडक कालोपत्रे गर्नका लागि चीनसँग सहयोग लिन नेपाल सरकारका तर्फबाट चिनिया सरकारसँग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन्।