नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको त्रिशूली बजारमा राहत तथा स्वास्थ्य सेवा लिएर पुगेकी काउन्सेलर तथा मानसिक स्वास्थ्यकर्मी गीताञ्जली भट्टराईले प्रभावित क्षेत्रको अवस्था बाहिर देखिएभन्दा निकै गम्भीर रहेको बताएकी छिन् । सपोर्टिङ मेन्टल वेलनेस इन स्कुल एन्ड रिहाब सेन्टर काठमाडौँमा कार्यरत उनी एचडीसीए इन्टरनेशनल एडको अस्पतालअन्तर्गतको मेडिकल तथा काउन्सेलिङ टोलीसँगै त्रिशूली […]