‘सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न सकेन’ : मुख्यसचिव कार्की

काठमाडौँ । मुख्यसचिव गोविन्दबहादुर कार्कीले सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न नसकेको बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको बजेट वाच कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सार्वजनिक खरिद प्रक्रियालाई थप सरल, प्रतिस्पर्धी र आधुनिक बनाउन नयाँ व्यवस्थाहरू समावेश गरिएको मुख्यसचिव कार्कीले जानकारी दिए । विशेषगरी जलविद्युत तथा अन्य सरकारी […]