मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ?

काठमाडौँ – विश्वकप फुटबल २०२६ सकिनका लागि अब तीन खेल मात्र बाँकी छन् । तेस्रो स्थानका लागि हुने खेलमा भन्दा अब इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको चर्चा धेरै छ । जहाँ सबैभन्दा धेरै चर्चामा छन् लियोनल मेसी । जो अर्जेन्टिनाका कप्तान हुन् । ३९ वर्षा पुगेका मेसीमाथि टिमले पूरा भरोसा गरेको देखिन्छ। जुन भरोसा […]