काठमाडौँ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी गणको निरीक्षण गरी प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन्। २०८३ असार २६ गते भएको निरीक्षणका क्रममा डिआइजी भट्टराईले गण परिसरमा रहेका कार्यालय भवन, विभिन्न शाखा, ब्यारेक, मेस तथा अन्य भौतिक संरचनाको अवलोकन गरेका थिए। निरीक्षणपछि गणमा कार्यरत प्रहरी कर्मचारीसँग अन्तरक्रिया […]