रास्वपा केन्द्रीय सदस्यका लागि मनोनयन फारम भर्ने क्रम जारी (तस्बिरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन मनोनयन फारम भर्ने क्रम जारी छ।