नर्वेविरुद्ध फ्रान्सको अग्रता, सातौं मिनेटमा डेम्बेलेको गोल

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीच जारी खेलमा फ्रान्सले अग्रता लिएको छ । खेलको सातौं मिनेटमा फ्रान्सका लागि उसमान डेम्बेलेले गोल प्रहार गरेका छन् । प्रारम्भिक अवस्थामा खेलमा फ्रान्स हाबी देखिएको छ …