दीपक भट्टलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका दिपक भट्टलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित हुन आदेश दिएको छ।