हेल्प नेपाल पीएम कप एनभीए भलिबलको पुरुषतर्फ फाइनलमा

१७ वैशाख, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लगातार छैटौं जित हात पार्ने क्रममा हेल्प नेपालले नेपाल पुलिस …