विद्यार्थी संगठन खारेजीको सरकारी निर्णयबारे नेविसंघ अध्यक्षले मागे कांग्रेसको धारणा

१५ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले सरकारले गरेको विद्यार्थी संघसंगठन खारेजीबारे नेपाली कांग्रेसको धारणा मागेका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा बसेको भ्रातृ संस्था तथा शुभेच्छुक …