बुधबार तीव्र हावाहुरीको जोखिम : सतर्क रहन प्राधिकरणको आग्रह

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।