बढी धुवाँ फाल्ने १४ सवारीलाई कारबाही

ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँच गरेको छ । ६० सवारी साधनको चेकजाँचका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४१ र मापदण्डभन्दा बढी धुवाँ फाल्ने १४ सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।