पूर्वखेलाडी सरफराज पाकिस्तानी क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त
५ वैशाख, काठमाडौं । पाकिस्तान क्रिकेट टोलीले आगामी महिना बंगलादेश भ्रमणका लागि टेस्ट टोली घोषणा गरेको छ । यस्तै पूर्वकप्तान रहिसकेका सरफराज अहमदलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।
पाकिस्तानले बंगलादेशविरुद्धको दुई टेस्ट शृंखलाका लागि …