अफवाह फैलाएको आरोपमा पश्चिम एसियामा ११ नेपाली पक्राउ
२० चैत, काठमाडौं । समाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ …