नयाँ वर्षका दुई फिल्म पोस्टपोन्ड, दुईबीच प्रतिस्पर्धा

नयाँ वर्षमा ठूलो भिडन्तको अपेक्षा गरिए पनि अन्ततः सीमित फिल्मबीच प्रतिस्पर्धा हुने देखिएको छ।