पुलिसको जितमा शंकरको शतक, ३ ब्याटरको अर्धशतकमा आर्मीको दोस्रो जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोलीद्वय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले दोस्रो जित निकालेका छन्।