बालेन्द्र शाहकाे मेयरदेखि प्रधानमन्त्रीसम्मकाे यात्रा

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पद तथा गाेपनीयताकाे शपथग्रहण गरे लगत्तै पदभार ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार विशेष समाराेहकाबीच शाहलाई शपथ गराउनुभएकाे हाे ।राष्ट्रपति पौडेलले शाहलाई शुक्रबार बिहान प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियाे । गत फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी […]