त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सात अन्तरराष्ट्रिय गन्तव्यतर्फको उडान रद्द

हवाई उडानमा प्रतिबन्ध लगाइएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सात अन्तरराष्ट्रिय गन्तव्यतर्फ हुने उडान रद्द गरिएका छन्। आज दिउँसो र राति तय भएका सबै उडान स्थगित गरिएको विमानस्थल प्रशासनले जनाएको छ। विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, दमामलगायत गन्तव्यमा उडान प्रतिबन्ध लगाइएकाले नेपालबाट हुने उडान रद्द गरिएको हो। सम्बन्धित देशका विमानस्थलमा […]