बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन पक्राउ
७ फागुन, काठमाडौं । बेलायतका राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन विन्डरसर पक्राउ परेका छन् । सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा एन्ड्रयूलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
एन्ड्रयु बेलायतका राजा चार्ल्सका भाइ भएपनि उनले ‘राजकुमार’को उपाधि …