नक्कली धनीपुर्जा बनाएर बूढानीलकण्ठको २ रोपनी बढी जग्गा बेच्ने प्रयास

५ फागुन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा रहेको २ रोपनी ६ आना जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोजेको आरोपमा तीन जना समातिएका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ५८ वर्षीय छिरिङ शेर्पा भनिने …