पछिल्लो समय बजारमा देखिएको एलपीजी ग्यासको अभावबारे नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले ‘वास्तविक अभाव भन्दा पनि उपभोक्ताको त्रासका कारण सिर्जित अस्वाभाविक माग’ मुख्य कारण भएको बताएका छन् । बिजपाटीसँगको कुराकानीमा भट्टले ग्यासको आपूर्ति नियमित भए पनि उपभोक्ताले सञ्चिती (स्टक) गर्न थालेपछि बजारमा दबाब सिर्जना भएको स्पष्ट पारे । उनका अनुसार, यो समस्या […]