सोमबार यी स्थानमा असिनासहित वर्षाको सम्भावना : पहाडी भागमा मेघगर्जन र चट्याङ

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी र हिमाली भू-भागमा सामान्यतया बादल लागेको देखिएको छ। बाँकी भू-भागमा आंशिक बादल रहने अनुमान छ। सुदूरपश्चिम प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको […]