प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेकी छन् ।