चुनावी अभियानमा सर्लाही आइपुगे गगन

१२ माघ, सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा आइपुगेका छन् । थापा सोमबार दिउँसो काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका हुन् । पार्टीले प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरिसकेको थापालाई …