बलिउडमा युद्धका फिल्मको लहर : सर्जिकल स्ट्राइकपछि ‘अप्रेसन सिन्दूर’ आउने

मुम्बई । बलिउडमा युद्धको कथामा आधारित फिल्मको इतिहास पुरानो छ । सन् १९६२, १९७१ र १९९९ का युद्धदेखि लिएर हालैका सर्जिकल स्ट्राइक र एयर स्ट्राइकका कथा पर्दामा आइसकेका छन् । यतिबेला फिल्म निर्माता ‘अप्रेसन सिन्दूर’ …