नेप्से आज पनि १४ अंकले घट्यो‚ कति भयो कारोबार?

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि नेप्से १३.८८ अंकले घटेको छ। हिजो (आइतबार) नेप्से १९.९२ अंकले घटेको थियो। आज ०.५३ प्रतिशतले घटेको नेप्से २५८१.१० विन्दुमा अडिएको छ। यसैगरी सेन्सिटिभ इन्डेक्स पनि २.२५ अंकले घटेर ४४६.०१ विन्दुमा रोकिएको छ। आज ३३२ कम्पनीको ६५ हजार ३१२ पटकको कारोबारमा ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर […]