काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष २०८३ जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ् च्याम्पियनसिप हुने भएको छ । ‘व्यायाम गरौँ, स्वस्थ रहौँ’ र ‘स्वास्थ्यका लागि व्यायाम’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा सहभागी हुन खेलाडीहरूलाई आह्वान गरिएको छ । च्याम्पियनसिपबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष तथा काठमाडौँ […]