एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि ७०० सय मत खस्याे

काठमाडौं । नेकपा एमाले को ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हाल मतदान जारी रहेकाे छ। भृकुटीमण्डपमा जारी मतदान प्रक्रियामा सहभागी महाधिवेशन प्रतिनिधिहरूलाई टोकन लिएर बुधबार राति ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न एमाले निर्वाचन आयोगले एक सूचना जारी गर्दै आग्रह गरेकाे हाे। आयोगका सचिव कुन्साङ लामाले त्यसपश्चात मतदानस्थलमा पस्न नपाइने जानकारी गराइएको […]