काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर १ तारिख । मंसिर शुक्ल पक्षको एकादशी तिथी, आज गीता जयन्ती, विश्व एड्स दिवस । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै […]