काठमाडौं । नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका लागि नयाँ वेभ प्लेटफर्म सञ्चारगृह डट कम सार्वजनिक भएको छ। साेही प्लेटफर्ममार्फत प्रयोगकर्ताले सहजै प्रिति टु युनिकोड, युनिकोड टु प्रिति रूपान्तरण गर्न सक्ने भएका हुन्। साथै रोमनाइज्ड नेपालीमा लेख्ने र नेपालीमा परिणत गर्ने सुविधा समेत उपलब्ध छ। विकासकर्ताका अनुसार यो प्लेटफर्मलाई अन्य कनभर्टर भन्दा फरक बनाउन यूजर […]