दृष्टिविहीन महिला क्रिकेट: अमेरिकालाई १० विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

३० कात्तिक, काठमाडौँ। भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अमेरिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतमा आज भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै जित हासिल गरेको हो। यो जितसँगै …