सनराइज बैंकको स्वास्थ्य योजना सहित बीमा सुविधा

काठमाडौं,३ चैत्र । सनराइज बैंकले नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकको नयाँ खाता योजनामा बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सकिनेछ । २०७४ साल चैत्र १ गते देखि बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले […]