बैतडी : गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो। तीन महिना बित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ।
सम्झौता गरिएको कम्पनीको लापरवाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो। असारभित्र प्लान्ट निर्माण गर्ने गरी हेल्थ केयर सप्लायर्स, काठमाडौं र अस्पतालबीच सम्झौता भएको थियो। प्लान्ट…