काठमाडाैँ- नेपाल राष्ट्र बैंकले पुराना नोट धुल्याउनका लागि कम्तीमा ९० दिनको सिसिटिभी कभरेज अनिवार्य राख्नुपर्ने भएको छ। बैंकले नोट धुल्याउने नियमावली, २०७८ जारी गर्दै यस्तो बताएकाे हाे। बैंकका अनुसार मेसिन रहेकाे स्थानकाे अभिलेख सुरक्षित राख्न सिसिटिभी क्यामेरा अनिवार्य रूपमा राख्नुपर्नछ। यति मात्र नभई, नाेटकाे थानकाे पनि हिसाब राख्नुपर्नेछ। नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, […]