काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद बैठक अवरुद्ध पार्ने नेकपा एमालेको प्रवृत्ति लोकतान्त्रिक आचरणविरुद्ध रहेको बताउनुभएको छ । धनकुटामा कांग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनताको आवाजलाई अबरुद्ध पार्नु गलत भएको बताउनुभयो । मुलुकमा शुशासनलाई कायम राख्न सरकारले भ्रष्टाचारीलाई कठघराभित्र ल्याउन अब ढिलाई गर्न नुहुने बताउदै उहाँले […]