सल्यानमा आत्महत्या बढ्दो

मेघा रेउलेसल्यानमा आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्यांक अनुसार सल्यानमा सबैभन्दा बढी झुण्डिएर र विष सेवन गरेर आत्महत्या गर्ने गरेको पाइएको हो ।जिल्लामा गत वर्ष २०७६ चैत ११ गतेबाट लकडाउन सुरु भएदेखि यो वर्ष ०७७ चैत ३ गतेसम्ममा आत्महत्याको प्रयास गरेका १ सय ४६ जनामध्ये ८० जनाको मृत्यु भएको […]