१० चैत, काठमाडौं। शहीद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको क्वार्टरमा एक महिला मृत भेटिएकी छिन् । अस्पतालका प्रशासनका अनुसार बिहिबार दिउँसो रेडियोलोजी विभागमा कार्यरत डा. राकेश झाकी श्रीमती वाथरुममा सलले बेरिएको अवस्थामा मृत भेटिएकी थिइन् । झा दम्पतीको ३ वर्ष र ७ वर्षको गरी दुई बच्चासमेत छन् । तर झाले के कारणले उनले मृत्यु […]