काठमाडौं : निषेधाज्ञाकै बिच तीन मुलुकको नेपालसँग हवाई सम्बन्ध पुन: स्थापित हुने भएको छ। चीन, कतार र टर्कीसँग दुईतर्फी नियमति उडान हुन लागेको हो।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि भारतबाहेकका अन्तर्राष्ट्रिय उडान रोकेको सरकारले पछिल्लो पटक तीन मुलुकमा मंगलबारदेखि पुनः उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। नियमित उडान बन्द…