Use App
Read now
(current)
Download
थाहा खबर
बैशाख २०८०
विराटनगरमा प्रदर्शन (फोटो फिचर)
विराटनगर : राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै विराटनगरको धरान रोडमा युवाहरू प्रदर्शनमा उत्रिएका छन्।
पूर्ण विवरण