२१ फागुन, चितवन । चितवन पुगेकाहरुमध्ये भरतपुर उकालोबारे थाहा नपाएकाहरु सायदै होलान् । यही उकालोबाट भरतपुर र नारायणगढ बजार क्षेत्र छुट्टिन्छ । रिक्सा र साइकल चालकहरुलाई पाइडलमार्दै उकालो चढ्न मुस्किल हुन्छ । बढी दुर्घटना हुने क्षेत्रको रुपमा पनि लिइने यो उकालोको उचाइ अब भने घटाइने भएको छ । नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्म ६ लेन सडक विस्तारको […]