तस्वीर : ६ करोड ७६ लाख रुपैयाँको लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल

नेपाल नागरिक उड्डयन प्राधिकरणको रू. ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गरिएको खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल । रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा पर्ने उक्त विमानस्थल कच्ची हुँदा नियमित उडान भएपनि कालोपत्र गरिएपछि बन्द भएको छ । तस्वीर : रासस

सम्बन्धित सामग्री

लामीडाँडा विमानस्थलको कथा : पाँच बर्षअघि परीक्षण उडान , त्यसपछि ठप्प

खोटाङ जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गर्नुभएको हो । समिट एयरको नाइन एन–एएम्जी विमानले परीक्षण उडान […]

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै छैन नियमित उडानको टुङ्गो

खोटाङको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ मा परीक्षण उडान भएको थियो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गरेका हुन् ।समिट एयरको नाइन एन–एएम्जी...

तस्वीर :  अवरुद्ध बनेको लामीडाँडा विमानस्थल

खोटाङ जिल्लाको रावाबेंसी गाउँपालिका–३ लामीडाँडामा अवस्थित जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल । नेपाल नागरिक उड्डयन प्राधिकरणको  ६ करोड ७६ लाख ९३ हजार रुपैयाँ लगानीमा कालोपत्र गरिएको उक्त विमानस्थल दुई वर्षदेखि अवरुद्ध छ । तस्वीर : रासस