‘सेमिफाइनलमा पनि रणनीति परिवर्तन हुँदैन’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले लगातार दोस्रो जित दर्ता गरेपछि आफ्नो रणनीतिमा कुनै परिवर्तन नगर्ने बताएका छन् । सोमबार दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह विजेता बन्यो । पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । पहिलो खेलमा […]