बोहोराटारमा पौडेल समूहको बैठक, महाधिवेशनदेखि मन्त्री छान्ने विषयमा छलफल

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै निवास बोहोराटारमा गुट भेला बोलाएका छन् । पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको भोलिपल्ट नै पौडेलले आफ्नो पक्षका नेताको भेला बोलाएका हुन् । अहिले जारी भेलामा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर…

सम्बन्धित सामग्री

मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाउन पार्टीमा छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदनको अध्ययनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउने विषयमा निर्णय लिने भएको छ । गत पुस १३ गते बालकुमारी घटनामा आयोगले मन्त्री ज्वालालाई दोषी ठहर गरेपछि पार्टीले आन्तरिक छलफल गरेको हो । पार्टीको आजको बैठकमा मन्त्री ज्वालाका विषयमा छलफल […]

पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकबीच नेपालमा पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको छ । बैंकले पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएपछि छलफल गरिएको मन्त्रालयले जनाएको छ । बैंकका प्रतिनिधिले उपयुक्त परियोजनाको छनोट गरेर लगानी गर्ने बताएका छन् । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले बैंकको अनुदानमा पूर्वाधार निर्माणको […]

शिक्षामा बजेट बढाउने विषयमा छलफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षामा बजेटका आकार बढाउने विषयमा छलफल गरेका हुन् ।छलफलका क्रममा मन्त्री पौडेले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक बजेट […]

एमसीसीका विषयमा आज गम्भीर छलफल भयोः मन्त्री कार्की

काठमाडौँ– नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको बैठकमा एमसीसीको विषयमा गम्भीर छलफल भएको बताएका छन् । उनले सत्तागठबन्धनमा बिहीबार गम्भीर रूपमा छलफल भएको भन्दै भोलि बिहान १० बजे बस्ने बैठकमा थप छलफल हुने बताए । प्रवक्ता कार्कीले संसदलाई कसरी सुचारु गर्ने, एमसीसीलाई सार्वभौम संसदमा कसरी निष्कर्षमा पु¥याउनेलगायत विषयमा छलफल भएकोसमेत जनाए ।

प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका काम कारबाही लगायत विषयमा आज मन्त्री र सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ । छलफलका लागि दिउँसो ३ बजे सिंहदरबारमा सबै मन्त्री र सचिवहरूलाई बोलाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारका काम कारबाही, अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था, सार्वजनिक सेवाहरू लगायत विषयमा मन्त्री र सचिवहरूबाट ब्रिफिङ लिने, साथै […]

राजदूत यान्छी र मन्त्री खड्काको भेट : नेपाली विद्यार्थी चीन फर्काउने विषयमा छलफल

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्रमन्त्री डा नारायण खड्काबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा मन्त्री खड्का र राजदूत यान्छीबीच भेटवार्ता भएको हो। सो अवसरमा नेपाली विद्यार्थी चीन फर्काउने लगायत आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।   Ambassador of the People’s Republic of China…

ऊर्जा मन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेट, द्विपक्षीय चासो र हितका विषयमा छलफल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शुक्रवार शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ । मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताउनुभयो । ‘बेल्ट एन्ड रोड’ इनिसिएटिभ (बीआरआई) को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड ...

नयाँ अर्थमन्त्री भन्छन् – बजेटको विषयमा छलफल हुन्छ

काठमाडौं। केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको विषयमा छलफल गर्ने नवनियुक्त अर्थमन्त्रीले बताएका छन्। मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री शर्माले निर्वतमान अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको विषयमा छलफल गर्ने बताए। उनले वर्तमान सरकारको आफ्नै भिजन अनुसार बजेट ल्याउन सक्ने संकेत गरेका हुन्। भने, “नयाँ सरकार गठन भएपछि आफ्नो भिजनअनुसार काम गर्नुपर्ने हुन्छ। त्यसैले वर्तमान सरकारको आवश्यक्ता पहिचान गर्नुपर्ने हुन्छ।”

संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको छ : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताएका छन्